ne_tq/deu/01/19.md

374 B

इस्राएल होरेबदेखि पहाडी देशसम्‍म यात्रा गर्दा उनीहरूले केबाट भएर यात्रा गरे?

उनीहरूले सारा विशाल र डरलाग्दो उजाड-स्थानबाट भएर यात्रा गरे ।