ne_tq/deu/01/16.md

350 B

मोशाले न्‍यायकर्ताहरूलाई के गर्न आज्ञा दिए?

उनले तिनीहरूलाई दाजुभाइहरूका बीच र तिनीहरूका परदेशीको बीचमा झगडा सुन्‍ने आज्ञा दिए ।