ne_tq/deu/01/08.md

449 B

परमप्रभुले कसलाई देश दिने प्रतिज्ञा गर्नुभएको थियो?

परमप्रभुले अब्राहाम, इसहाक र याकूबलाई तिनीहरू र तिनीहरूका भावी सन्तानलाई त्यो देश दिने प्रतिज्ञा गर्नुभएको थियो ।