ne_tq/deu/01/03.md

411 B

परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका सबै कुरा इस्राएलका मानिसहरूलाई बताउँदै उनी तिनीहरूसँग कहिले बोले?

यो चालीसौँ वर्षको, एघारौँ महिनाको पहिलो दिन थियो ।