ne_tq/dan/12/13.md

482 B

मलमलको लुगा लगाउने मानिसले दानिएललाई के हुनेछ भने?

दानिएल विश्राम गर्नेछन् र दिनहरूको अन्‍तमा तिनलाई नियुक्‍त गरिएको ठाउँमा तिनी खडा हुनेछन् भनेर मलमलको लुगा लगाउने मानिसले भने ।