ne_tq/dan/12/12.md

444 B

त्‍यो समयमा को धन्‍यको हुनेछ भनी मलमलको लुगा लगाउने मानिस भन्‍छन्?

“त्‍यो मानिस धन्यको जो १,३३५ दिनहरूका अन्त्यसम्म पर्खन्‍छ ।”, भनेर मलमलको लुगा लगाउने मानिसले भने ।