ne_tq/dan/12/09.md

616 B

मलमलको लुगा लगाउने मानिसले भनेको कुरा दानिएलले किन बुझेनन् भनेर उक्‍त मानिसले कारणस्‍वरूप के बताए?

मलमलको लुगा लगाउने मानिसले भने, “ए दानिएल, तिमी आफ्नो बाटो लाग, किनभने अन्तको समय नभएसम्म यी वचनलाई बन्द गरिएका र मोहर लगाइएका छन् ।”