ne_tq/dan/12/07.md

659 B

मलमलको लुगा लगाउने मानिसले यी अचम्मका घटनाहरूको अन्‍त नभइन्‍जेल यो कति लामो समयसम्‍म चल्‍नेछ भने?

मलमलको लुगा लगाउने मानिसले त्यो एक वर्ष, दुई वर्ष, र आधा वर्षसम्म हुनेछ भने । जब पवित्र जनहरूका शक्‍तिको अन्‍त हुन्‍छ, तब यी सबै कुराहरू पूरा हुनेछन् ।