ne_tq/dan/12/03.md

523 B

बुद्धिमान् मानिसहरू र धेरैलाई धार्मिकतामा डोर्‍याउनेहरूलाई के हुनेछ?

बुद्धिमान् मानिसहरू माथि आकाशको चमकझैँ चम्‍कनेछन्, र धेरैलाई धार्मिकतामा डोर्‍याउनेहरू सदाको निम्ति ताराहरूझैं हुनेछन् ।