ne_tq/dan/12/02.md

427 B

पृथ्वीको माटोमा सुतेकाहरूमध्‍ये धेरै जनालाई के हुनेछ?

पृथ्‍वीको माटोमा सुत्‍ने कोही अनन्तको जीवनको निम्ति, अनि कोही लाज र अनन्‍तको निन्दाको निम्ति उठ्नेछन् ।