ne_tq/dan/11/45.md

725 B

यो उत्तरका राजाले आफ्‍नो दरबारका पालहरू कहाँ खडा गर्नेछन्?

तिनले आफ्‍नो दरबारका पालहरू समुद्रहरू र पवित्रताको सुन्दरताको पर्वतको बिचमा खडा गर्नेछन् ।

अन्‍त्‍यमा उत्तरका राजालाई कसले सहायता गर्नेछ?

उत्तरका राजाको अन्‍त्‍य हुनेछ, र उसलाई सहायता गर्ने कोही पनि हुनेछैन ।