ne_tq/dan/11/41.md

655 B

अन्‍त्‍यको समयमा उत्तरका राजा सुन्दारताको देशमा आउँदा के हुनेछ?

त्‍यस समयमा दशौं हजार इस्राएलीहरू ठक्‍कर खानेछन् र लड्नेछन् ।

उत्तरका राजाको हातबाट को उम्‍कनेछ?

एदोम र मोआबका धेरैजना र अम्‍मोनका बाँकी भएका मानिसहरू त्यसका हातबाट उम्‍कनेछन् ।