ne_tq/dan/11/36.md

496 B

उत्तरका यो छली राजाले कोमाथि आफैंलाई उठाउनेछ?

देवहरूका परमेश्‍वर, आफ्‍ना पुर्खाका देवहरू वा स्‍त्रीहरूले रुचाएका देवहरू लगायत हरेक देवहरूमाथि उसले आफैलाई उठाउनेछ र महिमित पार्नेछन् ।