ne_tq/dan/11/33.md

694 B

बुद्धिमान्‌लाई के हुनेछ?

केही दिनसम्‍म तिनीहरू तरवार र आगोले मारिनेछन्, तिनीहरू कैदमा लगिनेछन् र तिनीहरूका धनसम्‍पत्ति लुटिनेछन् । तिनीहरूले ठेस खाँदा थोरै सहायता पाउनेछन् ।

त्‍यस समय बुद्धिमान्‌ले के गर्नेछन्?

त्‍यस समय बुद्धिमान्‌ले धेरै सम्‍झाउनेछन् ।