ne_tq/dan/11/30.md

491 B

उत्तरका राजाको पवित्र करारको विरुद्धको क्रोध कसरी आफै प्रकट हुनेछ?

उत्तरका राजाले पवित्र करारलाई त्‍याग्‍नेहरूलाई समर्थन देखाएर आफ्‍नो पवित्र करारको विरुद्ध क्रोध प्रकट गर्नेछन् ।