ne_tq/dan/11/19.md

514 B

यस उत्तरका राजालाई के हुनेछ?

एक जना कमान्‍डरले उत्तरका राजाको घमण्डको अन्‍त्‍य गर्नेछन् र तिनको घमण्डलाई तिनैकहाँ फर्काउनेछन् । तिनी ठेस खानेछन् र त्यो ढल्‍नेछन् । तिनी फेरि भेट्टाइनेछैनन् ।