ne_tq/dan/11/16.md

535 B

उत्तरका राजाले दक्षिणका राजालाई आक्रमण गरेको समयमा के हुनेछ?

दक्षिणका राजा, उत्तरका राजाको विरुद्धमा टिक्‍न सक्‍नेछैन । उत्तरका राजाले दक्षिणका राजाको विरुद्ध आफूलाई जे मन लाग्‍यो त्‍यही गर्नेछन् ।