ne_tq/dan/11/14.md

444 B

ती समयहरूमा दक्षिणको राजाको विरुद्धमा को खडा हुनेछन्?

ती समयमा दानिएलका मानिसहरूमध्‍ये अत्‍यन्‍त हिंसात्‍मक लगायत धेरै जना दक्षिणको राजाको विरुद्धमा खडा हुनेछन् ।