ne_tq/dan/11/11.md

618 B

उत्तरको राजाको छोराहरूले गरेका आक्रमणको प्रतिक्रियामा दक्षिणको राजाले के गर्नेछन्?

दक्षिणको राजा उत्तरको राजाको विरुद्धमा क्रोधमा लडाइ गर्न निस्‍कनेछन् ।

उत्तर र दक्षिण बीचको युद्ध कसले जिते?

दक्षिणको राजाले त्‍यो युद्ध जिते ।