ne_tq/dan/11/06.md

719 B

कसले मित्रता कायम गर्नेछन्?

दक्षिणका राजा र तिनका कमान्‍डरमध्ये एकजना, जो उत्तरका राजा हुनेछन्, तिनीहरूले मित्रता कायम गर्नेछन् ।

दक्षिणको राजा र उत्तरको राजाबीचको मित्रता पक्‍का गर्न को जान्छिन्?

दक्षिणको राजाकी छोरी मित्रता पक्‍का गर्न उत्तरको राजाकहाँ जान्छिन् ।