ne_tq/dan/11/02.md

584 B

फारसमा चौथो राजाले कसरी शक्‍ति हासिल गर्नेछन्?

आफ्नो धनदौलतबाट त्यसले शक्ति हासिल गर्नेछन् ।

फारसको त्‍यो चौथो राजाले कुन राज्‍यको विरुद्ध सबैलाई उत्तेजित पार्छ?

त्यसले सबैलाई ग्रीस राज्यको विरुद्ध उत्तेजित पार्छ ।