ne_tq/dan/10/13.md

365 B

स्वर्गदूतलाई दानिएलकहाँ आउन किन एक्काइस दिन लाग्यो?

फारस राज्यका राजकुमारद्वारा स्वर्गदूतलाई रोकावट गरिएको थियो जसले उनको विरोध गरे ।