ne_tq/dan/10/12.md

432 B

स्वर्गदूत दानिएलकहाँ कहिले पठाइएको थियो?

दानिएलले बुझ्न र आफ्‍नो परमेश्‍वरको सामु आफैंलाई नम्र बनाउन प्रयास गरेका पहिलो दिनमा स्वर्गदूत उनीकहाँ पठाइएको थियो ।