ne_tq/dan/10/06.md

581 B

दानिएलको दर्शनमा देखिएको मानिस कस्तो थियो?

त्यो मानिसको शरीर पीतमणिजस्‍तो, अनुहार बिजुलीजस्‍तो, आँखा बलिरहेका राँकोजस्‍ता, तिनका हात र खुट्टाहरू टल्‍काइएका काँसाजस्तै र तिनको वचनको आवाज एउटा ठूलो भिडको जस्‍तो थियो ।