ne_tq/dan/09/25.md

467 B

यरूशलेमलाई पुनर्स्थापित र पुनर्निर्माण गर्ने आज्ञा दिएपछिको समयेदखि अभिषिक्त जनको आगमनसम्‍म कति समय बित्‍नेछ?

सात सातहरू र बैसठ्ठी सातहरू यी दुई घटनाहरू बीचमा बित्‍नेछन् ।