ne_tq/dan/09/24.md

727 B

दानिएलका मानिसहरू र उनको पवित्र सहरका लागि किन सत्तरी सातहरूको आदेश दिइयो?

दोषलाई अन्‍त्‍य गर्न, पापलाई अन्त्य गर्न, दुष्‍टताको निम्ति पश्‍चात्ताप गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई पुरा गर्न र अति पवित्र स्थानलाई शुद्ध पार्नलाई सत्तरी सातहरूको आदेश दिइयो ।