ne_tq/dan/09/16.md

494 B

परमप्रभु परमेश्‍वरले इस्राएललाई क्षमा दिनुपर्ने कारण के थियो भनी दानिएलले भने?

प्रभुको धार्मिक कामहरूका कारण परमप्रभु परमेश्‍वरले इस्राएललाई क्षमा दिनुपर्ने थियो भनी दानिएलले भने ।