ne_tq/dan/09/13.md

482 B

परमेश्‍वरसँग कृपा पाउनको लागि बिन्ती गर्न इस्राएलले के गरेका छैनन् भनी दानिएलले भने?

उनीहरू आफ्ना पापबाट फर्केका छैनन् र परमेश्‍वरका सत्यतामा ध्यान दिएका छैनन् भनी दानिएलले भने ।