ne_tq/dan/09/12.md

506 B

परमप्रभुले इस्राएल र त्यसका शासकहरूका विरूद्धमा बोल्नुभएको आफ्ना वचनहरू कसरी पुरा गर्नुभयो?

परमप्रभुले इस्राएल र त्यसका शासकहरूमाथि ठुलो विपत्ति ल्याउनुभएर आफ्ना वचनहरू पुरा गर्नुभयो ।