ne_tq/dan/09/11.md

386 B

इस्राएलको पापको कारण तिनीहरूमाथि के खन्याइएको थियो?

परमेश्‍वरका सेवक मोशाका व्यवस्थामा लेखिएका सराप र प्रतिज्ञा तिनीहरूमाथि खन्याइएको थियो ।