ne_tq/dan/09/03.md

398 B

दानिएलले परमप्रभु परमेश्‍वरलाई कसरी खोजे?

दानिएलले परमप्रभु परमेश्‍वरलाई प्रार्थना र बिन्ती गरेर, उपवाससहित, भाङ्‍ग्रा लगाएर र खरानीमा बसेर खोजे ।