ne_tq/dan/08/24.md

677 B

यो बुद्धिमान्, हठी राजाले के गर्नेछ?

त्यसले व्यापक विनाश ल्याउनेछ र त्यसले जे पनि गर्छ त्यस त्योमा सफल हुनेछ । त्यसले शक्तिशाली मानिसहरू र पवित्र जनहरूलाई सर्वनाश गर्नेछ । त्यसले आफ्नो हातमुनि छललाई सफल पार्नेछ । त्यो राजाहरूका राजाको विरूद्धमा उठ्नेछ ।