ne_tq/dan/08/21.md

326 B

दानिएलको दर्शनमा दुई सिङ भएका भेडा र बोकाले के जनाए?

दुई सिङ भएका भेडा मादी र फारसका राजाहरू हुन् । बोका ग्रीसका राजा हुन् ।