ne_tq/dan/08/19.md

338 B

दर्शन कहिलेको लागि थियो? यो कुन समयको निम्ति थियो?

दर्शन क्रोधको समयको लागि थियो । यो दर्शन अन्त हुन तोकिएको समयको निम्ति थियो ।