ne_tq/dan/08/14.md

679 B

यी दर्शनका कुराहरू रहने, होमबलि, सर्वनाश ल्याउने पाप, पवित्रस्थानको हस्तान्तरण र स्वर्गका सेनाहरू कुल्चिइएका कुराहरू पूरा हुनलाई कहिलेसम्म लाग्‍छ?

यी कुराहरू २,३०० साँझ र बिहानसम्म रहनेछ ।

२,३०० साँझ र बिहानपछि के हुनेछ?

पवित्रस्थान फेरि शुद्ध पारिनेछ ।