ne_tq/dan/08/08.md

335 B

बोकाको ठुलो सिङ भाँचेपछि त्यसको ठाउँमा के पलायो?

चारवटा अरु ठुला सिङ आकाशका चारै बतास तर्फ फर्केर त्यस भाँचेको ठाउँमा पलायो ।