ne_tq/dan/08/04.md

441 B

भेडा कति शक्तिशाली थियो?

कुनै पशु भेडाको सामु खडा हुन सक्दैन थियो । कोहि पनि भेडाको हातबाट बचाइन सक्दैन थियो । त्यसलाई जे मन लाग्यो त्यहि गर्‍थ्यो र त्यो महान् बन्यो ।