ne_tq/dan/08/03.md

523 B

यस दर्शनमा दानिएलले देखेका दुईवटा पशु के थियो?

दानिएलले एउटा भेडा र एउटा बोका देखे ।

भेडाका दुई सिङ कस्ता थिए?

भेडाको एउटा सिङ अर्कोभन्दा लामो थियो तर पहिलेको लामो सिङभन्दा छोटो सिङ बढेर लामो भयो ।