ne_tq/dan/07/25.md

866 B

सर्वोच्‍च परमेश्‍वरका विरूद्ध बोल्नेले के गर्नेछ र त्यसको अन्त्य के हुनेछ?

सर्वोच्‍च परमेश्‍वरका पवित्र मानिसहरूमाथि त्यसले अत्याचार गर्नेछ । उसले चाडहरू र व्यवस्थालाई परिवर्तन गर्न कोसिस गर्नेछ । उसले एक वर्ष, दुई वर्ष र आधा वर्षसम्म यी कुराहरूमाथि राज्य गर्नेछ, तर उसको राजकीय शक्तिलाई खोसिनेछ र अन्त्यमा भष्‍म पारिनेछ ।