ne_tq/dan/07/23.md

662 B

त्‍यहाँ खडा भएको एक जनालाई चौथो पशुको बारेमा दानिएलले सोध्‍दा, त्‍यो चौथो पशु के थियो र त्यसले पृथ्‍वीलाई के गर्नेछ भन्‍यो?

त्‍यो एक जनाले चौथो पशु, चौथो राज्य थियो र यसले सारा पृथ्वीलाई नाश गर्नेछ र त्यसलाई कुल्चनेछ र त्यसलाई टुक्रा-टुक्रा पार्नेछ ।