ne_tq/dan/07/17.md

343 B

दानिएलको दर्शनमा चार पशुले के जनाउँछ भनी उनलाई बताइयो?

ती चार पशु चार जना राजा थिए जो पृथ्वीमा खडा हुनेथिए भनी दानिएललाई बताइयो ।