ne_tq/dan/07/14.md

452 B

“मानिसको पुत्रजस्तै” त्यस एक जनालाई के दिइयो?

“मानिसको पुत्रजस्तै” त्यस एक जनालाई सदासर्वदाको राज्‍य गर्ने अधिकार, कहिल्यै नाश नहुने राज्य, महिमा र राजकीय शक्ति दिइयो ।