ne_tq/dan/07/13.md

468 B

दानिएलको दर्शनमा, दिनहरूभन्‍दा प्राचीनको सामु को उपस्थित गराइयो?

आकाशका बादलहरूका साथमा आउनुभएको मानिसको पुत्रजस्तै एक जनालाई दिनहरूभन्‍दा प्राचीनको सामु उपस्थित गराइयो ।