ne_tq/dan/07/08.md

642 B

चौथो पशुको सिङहरूका बारेमा विचार गर्दा दानिएलले त्यसलाई के भएको देखे?

दानिएलले अरू दस सिङका बीचमा अर्को एउटा सानो सिङ बढ्‍दै गरेको देखें । पहिलो तिनवटा सिङ उखेलिएर झरे । दानिएलले त्यो सानो सिङको मानिसका जस्तै आँखा र सेखी गर्ने मुख भएको देखे ।