ne_tq/dan/07/01.md

338 B

दानिएलले सपना र दर्शन कहिले देखे

बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा दानिएलले आफ्नो ओछ्यानमा पल्टिरहँदा सपना र दर्शन देखे ।