ne_tq/dan/06/26.md

1.1 KiB

दाराले आफ्नो उर्दिमा दानिएलका परेमेश्‍वरको बारेमा के भने?

दानिएलका परमेश्‍वरको बारेमा दाराले भने, “उहाँ जीवित परमेश्‍वर हुनुहुन्छ र उहाँ सदासर्वदा रहनुहुन्छ, र उहाँको राज्य नष्‍ट हुनेछैन; उहाँको प्रभुत्व अन्त्यसम्म रहनेछ । उहाँ हामीलाई सुरक्षित राख्‍नुहुन्छ र हामीलाई बचाउनुहुन्छ, उहाँले स्वर्ग र पृथ्वीमा चिन्हहरू र आश्‍चर्य कामहरू गर्नुहुन्छ; उहाँले दानिएललाई सिंहहरूको शक्तिबाट सुरक्षित राख्नुभएको छ ।”