ne_tq/dan/06/24.md

584 B

राजाले दानिएललाई सिंहको खोरमा जीवितै भेट्टाएपछि उनले दिएको दोस्रो आदेश के थियो?

दानिएललाई दोष लगाउने मानिसहरूलाई ल्याउने र तिनीहरूका छोराछोरीहरू र पत्‍नीहरू समेत तिनीहरूलाई सिंहहरूको खोरमा फालिने दोस्रो आदेश थियो ।