ne_tq/dan/06/23.md

514 B

दानिएललाई सिंहको खोरमा जीवितै भेट्टाएपछि राजाले दिएको पहिलो आदेश के थियो?

दानिएललाई सिंहको खोरमा जीवितै भेट्टाएपछि राजाले दिएको पहिलो आदेश दानिएललाई तिनीहरूले सिंहको खोरबाट निकाल्ने थियो ।