ne_tq/dan/06/22.md

756 B

दानिएलले राजालाई कसरी जवाफ दिए?

दानिएलले राजालाई भने, “महाराजा, अमर रहून्! मेरो परमेश्‍वरले आफ्नो सन्देशवाहक पठाउनुभयो र सिंहहरूका मुखहरूलाई गरिदिनुभयो, र तिनीहरूले मलाई कुनै हानी गरेनन् । किनभने उहाँको सामु म दोषरहित भेट्टाइएँ र तपार्इंको सामु पनि, राजा, मैले कुनै हानी गरेको छैनँ ।”