ne_tq/dan/06/20.md

476 B

दानिएल खोरमा फालिएको अर्को दिन, राजाले खोरमा गएर दानिएललाई के सोधे?

दानिएलले निरन्तर सेवा गरेका परमेश्‍वरले उनलाई सिंहहरूबाट बचाउन सक्षम हुनुभयो कि भनेर राजाले दानिएललाई सोधे ।